Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

बिदेशी प्रश्नका शही उत्तर हरु।

१) प्रसिद्ध उपन्यास आमाका लेखक को हुन? - म्यक्सिमा गोर्की
२) ANC को पुरा अर्थ के हो? - African National Congress 
३) सेतो हात्तीको देश भनेर कस्लाई चिनिन्छ। लाओस 
४) सुर्योदयको देश कुन हो? जापान
५) यसपालिको Australian ओपेन को पुरुष तर्फ दोस्रो हुने र महिला तर्फ दोस्रो हुने खेलाडी को को हुन? पुरुष तर्फ राल्फ नाडाल, महिला तर्फ आना इभानोभिच.

Read Full Discussion Thread for this article