Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ल चित्रे पाट। राम्रो छ। नतिजा पछी अरुले पनि उत्तर दिएपछी भनुम्ल।

तर मैले

प्रसिद्ध उपन्यास आमाका लेखक को हुन?

भनेर Mother को कुरा गरेको, जो बिदेशी लेखकले लेखेका हुन।

फेरी टिराइ मर्ने को यो प्रश्नको लागि।

Read Full Discussion Thread for this article