Posted by: world_map March 6, 2008
Login in to Rate this Post:
0
?
याऽऽऽहुऽऽऽ! थ्याङ्क्यू सुन्तले!
म जासुस मात्र नभएर ज्योतिष पनि रहेछु, मैले अघि नै भन्या हैन ० लम्बर आम्छ भनेर?
देख्यौ त ० भन्दा रत्ति पनि तलमाथि भएन, ठ्याक्क्कै ० नै आयो!