Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
१) प्रसिद्ध उपन्यास आमाका लेखक को हुन?
२) ANC को पुरा अर्थ के हो?
३) सेतो हात्तीको देश भनेर कस्लाई चिनिन्छ।
४) सुर्योदयको देश कुन हो?
५) यसपालिको Australian ओपेन को पुरुष तर्फ दोस्रो हुने र महिला तर्फ दोस्रो हुने खेलाडी को को हुन?
Read Full Discussion Thread for this article