Posted by: ritthe March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? --जेठि साशु
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? --भाउजु
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो?
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? -- घिउरि
५) साली र सोल्टिनि को को हुन? -- साली -- श्रीमती को बहिनी, सोल्टिनी - भाउजुको बहिनी


Last edited: 06-Mar-08 11:18 AM
Read Full Discussion Thread for this article