Posted by: world_map March 6, 2008
Login in to Rate this Post:
0
?
राहुलदाइले छ्या भन्दैमा हुन्छ कि क्या हो! भैरा'छ त हाम्रो च्या बेपार! ब्यानदेखि अहिलेसम्म हजारौंको ब्यापार
भैसक्यो! (चिया बिक्री हुनुको रहस्य चैं अर्कै छ नि त्याँ, च्यामा सुटुक्क भांग मिसाएर बेच्ने)
गाँजा खाएर जिउने मात्र होइन, चिया सिया पिउने पनि छन् त्यहाँ!
भैसक्यो! (चिया बिक्री हुनुको रहस्य चैं अर्कै छ नि त्याँ, च्यामा सुटुक्क भांग मिसाएर बेच्ने)
गाँजा खाएर जिउने मात्र होइन, चिया सिया पिउने पनि छन् त्यहाँ!
Last edited: 06-Mar-08 10:58 AM