Posted by: Rahuldai March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
हुस्सु रहेछ, चित्रे जासुस पनि।
शिवरात्रीमा चिया बेच्ने रे। ब्यापारी को सन्तान होइन रहेछ। गाँजा, भाङ, भाङ मिसाइएको मिठाइ, बाहेक बिक्री हुंदैन। चिया कसले खाने? महिला हरु महादेब जस्तै गंजेडी बर् पाउने शर्तमा बर्त बसेका हुन्छन, चिया खाने कुअरी आएन। अरु  शिवभक्तहरु शिवबुटिको खोजिमा बाबा को कुटी धाउछन। चित्रे च्या को ब्यापार त छ्या भन्नु पर्ने हुन्छ।
Read Full Discussion Thread for this article