Posted by: Rahuldai March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

फोटो सानो आएछ। खै कसरी ठुलो बनाउने ?


दर्ता गर्ने किताब कागजको होइन रिट्ठे। शिला को हो। त्यो पत्थर को किताब मा एक फन्को मारेर एक ढोग दिए पछी एक चोटि दर्ता भएको मानिन्छ।


आफु त पशुपती गइन्छ, मूल ढोका बाटै तारेमा ठोकेर दर्ता किताब मा ढोकेर आइन्छ। ( इलाहाबादी काइदा) दर्ता नि हुने जुत्ता हराउला भन्ने सुर्ता नि नहुने।
 

Read Full Discussion Thread for this article