Posted by: ritthe March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

खोइ ठुल्दाइ आँखाले नभ्याउने रछ त खोज्न
अली ठुलो पार्न मिल्दैन?
भने पछी त त्यो दर्ता गर्न बस्ने महासयले त आफ्नो नाम प्रत्येक् दिन ३ चार पटक चढाउदो हो दर्ता किताबमा

Read Full Discussion Thread for this article