Posted by: visitor March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
हर्केलाई भा जस्तै मलाई नि भा छ्, राममन्दिरमा गाँजा तान्या बल्ल तल्ल गुहेस्वोरी बाट वोर्लिएर तल बागमती किनार्मा बसेर २ माना बदाम खार अनी एक छिन गौरीघाट को होटेल मा खार घर आर तीन थाल भात खार सुत्या थे, आँखा जत्ती ठुलो बनाउन खोज्यो खोलिदै नखोलिने १० ठाउमा बस्दै बस्दै घर अैपुगिया थ्यो एउटा शिवरात्री मा.
बच्चा छ्दा चै मधिसे ले गौसला देखी पसुपती सम्मा राख्या पसल हरु हेर्न,मधिसेको समान किन्न (मुरली,दाह्रा भाको लकेट,) रमाइलो लाग्थ्यो।
Read Full Discussion Thread for this article