Posted by: Rahuldai March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हिन्दी गीत एउटा छ नि,
भिगे होंथ तेरे प्यासा दिल मेरा भन्ने .........................................।

 

हो त्यो गाना गाउने गाइने शिवजी का सन्तान हुन रे नि। तिनको जो थर छ त्यही थर हुनु पर्छ, पशुहरुका नि पती को । कसो ?


असली नाम र थर्- शिव शंकर गाँजावाला।

Read Full Discussion Thread for this article