Posted by: cheli March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

शिवरात्रीको पावन दिनमा नि आफूले जाँच दिन जानु छ!!

सबैलाई शिवमय नमस्कार गरें है!!छो

हाम्रा आराध्यदेव शिवजीले सबैको रक्षा गरुन !

हिजो साँचि ठूल्दाइले पशुपतिमा दर्ता गर्ने ठाउँको बारेमा भन्नु भो त? नभन्या भए म भन्दिन्छु ।

Read Full Discussion Thread for this article