Posted by: uptowngal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

कसैले त्यो माथिको म:म को फोतो निकालेको भए हुन्त्यो नि। आजको दिनमा नि के यो म:मको फोतो फेर्नु भने।


चेलि मोरि बल्ल अैपुग्यो। त्यो मैले भनेको भजन राखन। अहिले एक्चिन पचि म फेरि बिजि हुन्चु क्या अनि सुन्नै पाइदैन भनेको।

Read Full Discussion Thread for this article