Posted by: Ishwor March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

१-२ इयर त त्यतिकै बित्यो, थर्ड इयर मा चैं चाखे कि सबै। राजु, अशिम, बिक्रम जस्ताको ग्रुप त थियो, था छ नि ति केटाहरुको बानी । अरु भन्दा पनि एकजना तराइबासी थिए नि, श्याम सुन्दर हो कि जस्तो लाग्छ उस्को नाउँ रोएको भुल्न सक्तिन । अनी हाम्रो हरि प्रसाद लाई जस्ले पनि कुट्ने, चपाउलाई लखेटेको धेरै छन सम्झना पोखराको ।

;-)>
 

Read Full Discussion Thread for this article