Posted by: Ishwor March 5, 2008
Login in to Rate this Post:
0
?
भउते गुरु, आफ्नो कति जाने हो ?
काँ पायौ घोट्टा, कलेज को याद आउने भो !
कति रोए, कति हाँसे, क्या काइदा त्यो बुटी को ।
LOL!
;-)>