Posted by: Nepalki_chori March 5, 2008
Login in to Rate this Post:
0
?
फोटो हेरि म दङ्ग। हैन के गरि मिलाउन सकेको हो रिट्ठेले।
महाशिवरात्रि सबैलाइ!!!
ओ नेप्चे भाइ छिन् छिन मा हराउने नगरन बा।
झिरमा उनिनु त के कुरा, पिरमा उनिनु अर्कै कुरा।
पेलानले तेल निस्कनु त के कुरा, तेलको छोक्रा हुनु अर्कै कुरा। (हर्केदाइमा समर्पित्)