Posted by: syanjali March 5, 2008
Mahashivaratri: King BANNED FROM GIVING ALMS!
Login in to Rate this Post:     0       ?        

एस्लाई नेपाली उखान मा " नपाउनेले केरा पायो बोक्रै सँग खायो"
हिन्दिमा चाँही " नयी मोउल्लाह ज्यादा प्याज खाता है"

गर्नु भन्नु केही छैन साडेको पछाडि फ्याउरो ले फल झर्ला र खाउला भनी लागे जस्तै यि गिरिजा, प्रचन्ड हरु राजाको पछाडि लागेका छन । होला कुनै एक बेला राजाको बिरोध गर्दा जनताले स्याबसी दिन्थे होला, त्यो समय पनि गुज्री सक्यो । बेला न कुबेला बजी नेला भनेको एही हो .

 
          

Read Full Discussion Thread for this article