Posted by: Deep March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

बाटो त त्यै हो बिस्टे ब्रो -- उता चाबेल गणेशथान बाट लाम्पोखरी हुँदै आउने बाटाँ मिस्सिन्थ्यो नी त्यो मित्र पार्क पश्चिमको बाटो। त्यो कुतुबाहल तिर पनि धेरै धाईयो गाँठे।

अब साथि त उ बेला बबाल थ्यो। अहिले त छिन्या पिङ्ग जस्तो भा छ क्यारे!

Read Full Discussion Thread for this article