Posted by: Rahuldai March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
मिलेन बिस्टे काजी मिलेन। स्वस्थानीमा छ छैन मलाई थाहा भएन, स्वस्थानी ( गालब गुरुको चौतारी भर्सन बाहेक) पढेको छैन, सुनेको छैन। सामान्य ज्ञान पुस्तक मा लेखिएको र हाजिरजवाफ प्रतियोगितामा सोधिएको प्रश्न हो यो।
Read Full Discussion Thread for this article