Posted by: geico March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
खै यो शिवरात्रिको कार्यक्रममा हामि पनि आउन पाईन्छ होला नि ..... म पनि आउछु है | यो पटकको शिवरात्रिमा यतै चौतारी तिर नै लड्नु पर्ला जस्तो छ   बरु मसँग भाको माल पनि ल्याउला नि चखाउन हुन्न र ? मलाई पछि नचिनेर त्यो चौतारीको गेटमा रोक्लान भनेर  मेरो आफ्नो एउटा कान र अरु पनि देखिने फोटो टासेको छु है त....  जय शम्भो !!!!!!!!!!
Read Full Discussion Thread for this article