Posted by: world_map March 5, 2008
Login in to Rate this Post:
0
?
हा हा! भौतेलाइ त नागाबाबा व्यवस्थापन समितीमा राख्देछ, रिट्ठेले!
अब कन्नीडाँडाका नागाबाबाहरू आम्ने भए भोलि यहाँ!
ठूलीले पनि जासूसी गरेर श्रीमती हो कि सुश्री पत्ता लाउने भैसकी अचेल! गुड जब् ठूली!