Posted by: Rahuldai March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
लौ बधाई छ, मलाई । शिवरात्री समारोह समितिमा मनोनयनमा परीएकोमा। यस्पालीको संबिधान सभा चुनावमा कुनै न कुनै पार्टिको बन्द सूचिमा परिएला भन्ने आश थियो, परिएन। यही समारोह समितिमा भए नि भएको अलिकती चित्त बुझाउनु पर्‍यो।
धन्यवाद, रिट्ठे।
 
Read Full Discussion Thread for this article