Posted by: cheli March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

श्री अध्यक्षज्यू,

चौतारी गा वि स

विषय : कार्यसमितिमा नाम संसोधन गराइपाउँ भन्ने बारे । 

म, चेलीनानी चौलागाईंको नाम  कार्यसमितिमा अर्कै पर्न गएको हुँदा नाम संसोधन गराइपाउँ भनी विनम्र आग्रह गर्दछु ।

धन्यवाद

भवदिय,

चेलीनानी चौलागाईं 

२०६४-११-२२

Read Full Discussion Thread for this article