Posted by: ritthe March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

शिवरात्री समारोह समितीको सुचना


बिगत झै यसपटक पनि हिन्दूहरुको महान चाड शिवरात्रीको पुनित अवशरमा मिती २००८ मार्च ५ तारिखका दिन यस चौतारी गा.बि.स.मा शिवरात्री पर्व मनाइने हुँदा निन्मलिखित ७ सदस्यिय कार्यसमिती गठन गरिएको छ !


१. श्री हर्क बहादुर हाङ्देवा - अधक्ष्य - बुटी तथा भाङ धतुरो समन्वय समिती
२. श्री राहुल राज राजभण्डारी -- उपाधक्ष्य -- चिलिम बिरेक समन्वय समिती
३. श्री लहरे लाल लाकौल - कोशाध्यक्ष  - शिव भजन टाँस टुँस तथा मनोरन्जन समन्वय समिती
४. श्री भगुत् भाई भण्डारी - सचिव - नागा बाबा ब्यबस्थापन् समन्वय समिति
५. श्रीमती नेप्ची माया नेम्वाङ - सदस्य - भोजभतेर तथा भाँडाकुडा समन्वय समिती
६. सुश्री ठुल्नानी ठकुराइनी - सदस्य -- खान पिन तथा भोजभतेर समन्वय समिती
७. श्रीमती चेलीनानी चौलागाईं - सदस्य - महिला तथा बुडो बालक समाज कल्यान समन्वय समिती


यस महान पर्वमा सम्पूर्ण सदस्यहरुले जिम्मेवारीपुर्वक आ-आफ्नो पद भार सम्हाल्नु हुनेछ भन्ने हामीले आशा लिएका छौ !



मिती २००८ मार्च ५ तारिख
स्थान: चौतारी गा.बि.स., साझा नगर
समय: साँझ ८ बजे देखी
धन्यवाद !


जय शम्भो !
Last edited: 05-Mar-08 02:33 PM
Last edited: 05-Mar-08 02:55 PM
Last edited: 05-Mar-08 02:56 PM
Read Full Discussion Thread for this article