Posted by: world_map March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

लु फेरी एकपल्ट हाँसम्!

एउटा मानिस लर्खराउँदै बारभित्र छिरेर म्यानजर सँग करायो ,"म तिम्रो बारम्यानलाई कारबाही गर्छु छोड्दिनँ!"

 म्यानेजर : "किन?"

ग्राहक: " किनकि उसले मेरो कोट सडकमा फ्याँकिदियो!"


म्यानेजर:" मजाक गरेको होला यति सानो कुरामा किन रिसाउनुहुन्छ?"

 ग्राहक:-" यो सानो कुरा होईन् ठुलो कुरा हो!"

 म्यानेजर :"किन र?"

 ग्राहक:" किनकि त्यो कोटभित्र म पनि थिएँ!"

Read Full Discussion Thread for this article