Posted by: ritthe March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हैन के हुँदैछ हौ?
अहिले देखी नै शिव धुनीमा मस्त सबैजाना?
भरै बेलुका देखी सुरु गर्नु पर्छ चौतारीमा धुनी बाल्न, अहिले लाई गफ नै गरौ
लहरे, नारने पनि नमस्ते है
हैन यो नारनेले किन नबोल्ने भन्या हो? कसम खा' छ कि के हो?
हाम्रो भउते ब्रो कता लागेछ अचेल?
Read Full Discussion Thread for this article