Posted by: serial March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ल चित्रेलाई मैले जासुसी पाठ पढाये।
जासुसी भनेको एउटा कला हो,
कला भनेको स्वस्नि हो,
स्वस्नि पाउन बिहे गर्नु पर्छ,
बिहे गर्न केटी चाहिन्छ,
केटीहरु लाई पट्टाउनु पर्छ, रुमाल पट्टाये जस्तै,
रुमाल खल्टीमा जान्छ,
खल्टिमा पैसा पनि जान्छ,

Hence खल्टि is a source of everything, proved.

ल एती नै हो जासुसी महात्मये 

Read Full Discussion Thread for this article