Posted by: world_map March 5, 2008
Login in to Rate this Post:
0
?
ठूली, आज तर्कारी बेच्ने काम त छैन है तिम्रो? ल मोज गर!
राहुलदाइ तारेमाम्, पेल्ने भन्ने कुरा त त्यस्तै हो, 'कहिले सासूको पालो कहिले बुहारीको पालो' भने जस्तो!
लहरे गुरूऊऊऊऊ! मलाइ जासूसीको पाठ पढाउनु परो!