Posted by: ritthe March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हो हो ठुल्दाइ हामी जस्ता शिवभक्त, बुटिभक्त, चिलिम भक्तहरुका लागि बिश, भाङ, धतुरोको जोहो गरेर आझै देखी शिव रात्री मनाउने ब्यबस्था मिलाउनु पर्छ चौतारीमा
चेली, चित्रे, ठुलि, ठुल्दाइलाई जय सम्भो !

Read Full Discussion Thread for this article