Posted by: Rahuldai March 5, 2008
Login in to Rate this Post:
0
?
भो चेली, यो बोर् फस् न सम्झाउ फेरी। देब्रे छाती चसक्क चस्किन्छ, आधारातमै झसक्क झस्किन्छ। कहिलेइ बोर फस हुन सकिन पर्भू। कम ता मेहनत गरें, कम ता देउ देउता भाकें। कसैले सुनेन, कहिलेइ हुन सकिन ।
कसलेइ बुझेनमेरो मन को बह लाई
खहरे खोला झरे झैं आँखाको गह लाई
यो मेरो माया लाई।