Posted by: Narayangarh suburb March 5, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्ते है!

हीजो जीम्मल को अन्तर्वाता सुनेको लास्टै गफ दीएका रहेचन बुढाले।
अस्ती उत बुढीको गोडा मीचदा मीच्द ढाड नै सड्कीने बेला भो भन्दै थिए यता आएर बुढीले मालिस गरिदिन्छे भन्दा राइचन।
Read Full Discussion Thread for this article