Posted by: Harka_Bahadur March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
त्यो बुढाले जहिलेनी तेही होटेल क्यल्फोर्नि सिकाउने बुढा कम लोभि थियो, पैसा भनेशी हुरुक्क गर्थ्यो, मैले चै सिके तीन महिना गए, घरमा बवाल झगडा गरेर गितार किने, पहिला त राम्रै बझाउथे अब चै बिर्सें अब आउन्न होला।
कसरी ज्याम अप गर्ने देश नै फरक छ, आउन मिल्दैन भन्ने बित्तिक्कै, अर्को समर म चै पक्का आउछु नयाँ खर्क, मेरो भाईनी तेही छ बोलको बोलाई छ तेल्लेनी, तेती बेला सम्म बाचिएछ भने भेटौँला।
Read Full Discussion Thread for this article