Posted by: Harka_Bahadur March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

वहाँ लहरे वहाँ हिजो भनेको गीत आज लगायो कस्तो मिठो गीत है। लु अब अर्को खोज।

छितिजको आग्लाई नाप्छु भन्थेकी तिम्रो उचायी पानी नाप्न सकिन सपना देख्थे ठुला ठुला तर म केही पनी हुन सकिन: दीप श्रेष्ठ

Read Full Discussion Thread for this article