Posted by: ritthe March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
सन्ध्याकाली नमस्ते सबैलाई
अन्तरे दाईले कुम्लेको 'कफी गपसप' राखेर एकपटक फेरी हास्न पायियो
हैन कुम्ले कता गएछ आजकाल? फुलौरे गाउ मै भास्सियो जस्तो छ
पैला त मदनवा सँग सँगइ आउथ्यो कुम्ले अचेल कुम्ले पनि हरायो मदनवा पनि हरायो
ल हर्के दाई गाना सुनम अब
Read Full Discussion Thread for this article