Posted by: syanjali March 4, 2008
How many going to Nepal this summer?
Login in to Rate this Post:     0       ?        
एकदेसमा एउटा केटा थियो, दैनिक झैझगडा मा मुछिनु पर्ने .
एक्दिन कसै सँग पनि झगडा गर्न पएन छ  , बाटोमा अैइराखेको केतो लाई
तैले मलाई किन काले भनेको भनी सुरु गर्न खोजेछ । बाबुरो हैन दाई मैले मुखै खोलेको छैन भन्दा
तैले मलाई मन मनै काले भनिस भनी शुरु गरी हालेछ । यो साझामा पनि कोही कोही तेस्तै छन।
Read Full Discussion Thread for this article