Posted by: Rahuldai March 4, 2008
Login in to Rate this Post:
0
?
"दो चार जुते पडनेसे अपनी इज्जत जाने वाली नही है, १०-१५ कोइ मारता हि नही"
हाहाहा
बडा मार्मिक डायलग् रिट्ठे!
यस्तो इलाहाबादी कथन कता बाट भेटाउछौ ?
दिल खुश हुवा आज।
जाँच कहिलेइ राम्रो भए यस्तो दिन हेर्नु पर्थ्यो र? बुढेशकालमा Permanent head Damage याने कि {Ph.D.}
गर्न खोजे यस्तै हुन्छ। चेतना भया।
दु:ख पायो ठुलदाइले आफ्नै स्टाइलले।