Posted by: Rahuldai March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

लौ केटा केटीहरुको अल्लारे चाला। स्वर्ग जान्छस भनी सोध्यो भने साझा हेर्न पाईन्छ भनेर सोध्ने रे!

स्वर्ग जान्छस कि कता? भनेर सोध्यो भने चौतारी जान्छु भन्नु पर्छ। बेकार मा स्वर्गमा नामी चालबाज देब देबिको घुर्की मुर्की सुन्नु हेर्नु भन्दा त चौतारीकै गाम्लेहरुको घोच पेच, पेच घोच सहनु बेश होइन र ?

Read Full Discussion Thread for this article