Posted by: ritthe March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

झिल्केको साझालाई सदाको लागि त्याग्ने निर्णयले साह्रै नरमाइलो तुल्याएको छ !
ईन्टरनेट सुबिधा नभएको ठाउँमा केही समयको लागि गएपनी त्यहाबाट फर्केपछी पनि साझामा नआउने निर्णयले अचम्मित बनाएको छ !
मलाई त कसैले "स्वर्ग जान्छस?" भन्यो भने--"साझा हेर्न पायिन्छ?" भनेर सोध्छु पैला

Read Full Discussion Thread for this article