Posted by: pjna007 March 4, 2008
कामना
Login in to Rate this Post:     0       ?        

NKchora ,   सुरुमै "कामना बेहुलि अनि मेरो मन खिन्न" भनेर किन भनेको? ,  ए राज कि बात है, आगे देखो होता है क्या!  भन्दै  अन्तिम मा ल्याएर भन्न पर्थ्यो नि।

forget my comment above hai ,  सुरुवात एक्दमै राम्रो छ, --- कुर्सी खाली छ भन्दैमा नेताहरु जस्तो सोध्दै न सोधी [झम्टिएर] बस्ने कुरा पनि भएन ----   बिच मा ट्वाक्क टुक्क ले कथा लाइ स्वादिलो बनाउदै लगेको छ, ल बाकि भाग झट्टै टास साथि, होमवोर्क सोम्वोर्क सनिबार गर्नु बरु।

Read Full Discussion Thread for this article