Posted by: ritthe March 4, 2008
Login in to Rate this Post:
0
?
ठुलि कस्लाई खोज्या हो त्यसरी? खोज्या मान्छे आउँदैन त चौतारी
ठुल्दाइ, पर्बते, चित्रे, सोमे, विस्टे, हर्के दाई, चेली, सुन्तले, लहरे सबैको के कस्तो छ हालखबर?