Posted by: SurNaTal March 4, 2008
सुर न ताल को डाएरी
Login in to Rate this Post:     0       ?        

लौन यि जुड्वा दिदी बहिनिले मेरो कुरा काट्नु कातेछन। मलाई दोस दिए पनि देउ, तर आमालाई मेरो ठेगाना चाँही नदिनु, फेरी मेरा छदा खादाका दांत खसाल्नु छैन मलाई। दिपइकालाई निम्ताको लागि धन्यवाद, शुक्रबार तिर आउछौ हामी।

सोमे भाई, आजकाल को लेखाइ सबै सुर न ताल को भई राछ मेरो। तेही भर टाउको पनि "सुर न तालको डाएरी" राखेको। सन्तोष मेरो क्लास मेट हो। अब त मेरो पुरै जरा खोतलियो। केही छल कपट गर्न न-पाइने भो। हा हा।

नेप्चे, लु स्वागत छ, भोजपुर जान भनेर त हिंडे, तर हराइ राछु, कुन्नी। धन्यवाद मिठा शब्दहरुको लागि।

चित्रे जि, thanks a lot. समय निकालेर पढिदिएको मा। र प्रसंसाको लागि पनि धन्यवाद र आभार। 

हर्क सोल्टी,  क्षमा गर्नु होला। कुराहरु सबै लिग छाडेर भागी राछन। संकै छ म प्लेन चाडने हुँ कि बिचैमा बिहेबारी गरेर काठमाडौं नै फर्कने हुं।

चेली, मेरो डाएरिमा स्वागत। प्रसम्साको लागि मुरी मुरी धन्यवाद।

Read Full Discussion Thread for this article