Posted by: SurNaTal March 4, 2008
Login in to Rate this Post:
0
?
झिल्के ब्रो ले बनाको चौतारो। ऊ आँफै हिंडे अब, के जाती Time to leave भनिराको सुथें। टुहुरो पो हुने भो त हाम्रो चौतारो।
के छ साथीहरु टुहुरो चाउतारो मा टुहुरे नमस्ते है, जम्मैलाई, होलसेलमा।
ठुलि को post लास्तमा रहेछ। तेही भर ठुलिलाई चाँही बेग्लाई तारेमाम।