Posted by: SurNaTal March 4, 2008
कामना
Login in to Rate this Post:     0       ?        

 

पहिले त मैले आफ्नै मामाको घरमा पाहुनालाई Tilet कता छ भनेर सोध्या हो कि भन्ठानेको थें, धन्न होइन रहेछ।
ल रमाइलो सुरुवात छ।

यो क्रमश: भन्ने शब्द कसले किन बनाको होला ????

कथाले एसो मोड लिएर रोमन्टिक हुँदै थो, क्रमस आइगो। तो होमवोर्क भोली गरुम्ला अर्को भाग आजै राखुम।  उफ, आँफैलाइ कस्ले भन्देवस। भागे मा।

Read Full Discussion Thread for this article