Posted by: world_map March 4, 2008
Login in to Rate this Post:
0
?
दिप्पू, दामी गयो यो भाग नि! त्यो पूजे त साँच्चिकै नमूना हो! हा हा!
>>>"काँ त्यो जड्या संग कुरा गरेर बसिरा, ओर्लि तल छिट्टो"-- पूजा कराउन थालि तलबाट <<<
हा हा!
अनि देवेन्द्र अंकललाइ नमस्ते भन्दिनु है! छोरीको नाम चैं आफ्नोसँग मिलार राख्नुभा' रेछ!
हा हा!
अनि देवेन्द्र अंकललाइ नमस्ते भन्दिनु है! छोरीको नाम चैं आफ्नोसँग मिलार राख्नुभा' रेछ!