Posted by: cheli March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

चेली ले 'माइन्ड' गर्न थालेसि चेली को माइन्ड रैच है बधाई छ!! . कत्रो ठूलो कुरा पत्ता लाउनु भएछ यहाँले त!!!

माइन्ड गरेको होइन नि दाइले बिर्सिनुभएछ, त्यसैले सम्झाइदेको मात्र!! ( यसको मतलब फेरि मेरो माइन्ड छैन भन्ने लाग्ला भन्ने पीर!! )

ठुल्दाइ, छु दु भन्या के छ? भन्ने त बुझें तर उत्तर दिन आउँदैन, मेरो हाल खबर चाहिं ठिकठाक दु!

हजुरको छु दु? जाँच कस्तो भयो त?

:)

Read Full Discussion Thread for this article