Posted by: world_map March 4, 2008
Login in to Rate this Post:
0
?
हा हा! सोमे, अनि के हो त थर तिम्रो? था' नपा'पछि जे भएनि भन्नै परो नि!
राहुलदाइ, हो हो! झिल्केलाइ चौतारीमा फर्काउनु पर्छ!