Posted by: Harka_Bahadur March 4, 2008
सुर न ताल को डाएरी
Login in to Rate this Post:     0       ?        
के हो यस्तो मलाई चै चित्त बुझेन, काठमान्डौ बाट पिलेनमा उढेर माथि आकाशमा रामेछाप, सिन्धुली, ओखल्ढुङ्गा, सोलु , खोटाङ हुँदै भोजपुर पुगिन्छ भन ठानेको थिए, यहाँ त बच्चा पाउने कुरो पो हुन थालेछ, लौ सोल्टी त्यो बच्चा पाउने कुरो छोडौ अब पिलेनमा उढौ र पिलेन बाट देखिने हिमाल, पहाडका, खोला, नालाका ( रोशी, कोशी) रमनिया द्रिश्यहरुको कुरो गरम।
लौ लेखी हालौ है चाढै ।
Read Full Discussion Thread for this article