Posted by: Rahuldai March 4, 2008
Login in to Rate this Post:
0
?
ठुलि, चित्रे, हर्के, रिट्ठे, नेप्चे, पर्बते, हरी, ग्वांचे, सोमे, सबैमा अभिबादन।
हिजो दिन भरी मात्र होइन रात भरी नि ब्यस्त भ्इयो। डाँका प्रोफेशरहरुले पेल्नु पेले। म: म: खाएको ज्यान भएर बाँचियो, उस्तै पर्या भए यमराजको कोपभोजन मा पर्थे। इलाहाबादी काइदा लगाएर बुझाएको छु, अहिले भर्खरै।
हैन एक दिन चौतारी छोड्नु पर्दा त कती सकस हुन्छ, साझा लाई नै सधैंको लागि छोडेर जाने कठोरत्तम निरणय हाम्रो झिल्के ब्रो ले किन र कसरी लिएका हुन ? चौतारीका कोइ कसैले ले चित्त दु:खाएको भए, हाल लाई बयोब्रिद्ध चौतारीबासिको नाताले सबैको तर्फबाट माफि माग्दछु। कृपया यो निर्णय माथि पुनरबिचार गरियोस।