Posted by: world_map March 4, 2008
Login in to Rate this Post:
0
?
सोमे, खै था' भेन किन छोड्न ला' भनेर। तर छोड्छु भनेर अर्को धागोमा र चौतारीमा नि लेख्या छ। कतै ईन्टर्नेट
नभा' ठाममा जान्छु भन्दैथ्यो क्यारे, त्यही होला कारण चैं।
अनि तिम्रो के छ त हालखबर सोमनाथ सिग्देल?
राहुलदाइ तारेमाम्!
पर्वते जदौ!
Last edited: 04-Mar-08 09:09 AM