Posted by: world_map March 4, 2008
Login in to Rate this Post:
0
?
ए सोमे,
कति शंकालु भा'को हँ तिमी? चिन्नु न जान्नु मान्छेको गफ लुकिछिपी सुन्ने, अनि नानाथरीको शंका गर्ने?
हा हा! दामी छ प्रस्तुति, तिम्रा मनोवैज्ञानिक खालका कथाहरू मनपर्छ मलाइ!